प्रहरि चौकी भित्र ड’र’ला’ग्दो घ’ट’ना, प्रहरी कार्यालय भित्रै छिरेर चौकी इन्चार्ज माथि आ क्रम ण, ५ प्रहरी घाइते

धरान–१५ अस्थाई प्रहरी चौकीका इन्चार्ज सुमन दाहाल माथि आ क्र म ण भएको छ । करिब १२ जना समुहमा आएका युवाहरु चौकी भित्रै प्रवेश गरी चौकी इन्चार्ज माथि जाइ लागेपछि घटना भएको हो । उनीहरुको साथमा ह ति या र समेत थियो ।

धरान १५ को अस्थायी प्रहरी चौकीमा भएको घटनामा प्रहरी चौकी इन्चार्ज सहित ५ जना घाइते भएका छन् । घाइते भएका इन्चार्ज दाहाललाई खु कु री प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

घाइते इन्चार्जको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका सई भेषराज राउतले जानकारी दिए । के कति कारणले घटना भएको भने खुलको छैन । बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा आएका १२ भन्दा बढी युवक प्रहरी माथि नै जाइ लागेका हुन् ।

धरान वडा नम्बर १५ बाझगरस्थित वडा कार्यालयनजिक रहेको प्रहरी चौकीमा धरान ३ का प्रसन्न लिम्बु जाहेरी दिन आएका थिए । उनले आफुलाई ध म्की दिएको भन्दै सुरक्षा माग्न प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ । उनलाई नै पछ्याउँदै आएका युवाहरुको हुल प्रहरी कार्यालयमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *