१०० वर्षअघि मा’रि’एका २१५ बा’लबालिका’को अ’व’शे’ष स्कुलकै ग्रा’उन्डमा भे’टियो…

क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मा’रिए’का २१५ बालबालिकाको अ’व’शे’ष फे’ला परेको छ ।

स्थानीय आदिवासी व्यक्ति’हरुका अनुसार ती अ’वशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घ’ट’ना’लाई बोर्डिङ स्कुल प्र’शासनले द’स्तावेजि’करण गरेको थिएन ।

यस घ’ट’नाबारे अनुसन्धान गरिने र थप तथ्य आगामी महिना सा’र्वजनिक गरिने बताइएको छ । यस घटना १९औँ शताब्दिको अ’न्त्यतिर यहाँको स्कुलमा भएको हुनसक्ने बताइन्छ । जानकारहरुका अनुसार १९औँ शताब्दिको अन्त्यतिर कामलुप्स इन्डियन रेसिडेन्सियल स्कुल १३९ वटा बोर्डिङ स्कुलमध्ये सबैभन्दा ठूलो थियो र जहाँ ५०० वि’द्यार्थी एकै पटक अध्ययनरत थिए ।

जुन स्कुल क्यानडा सरकार (१८९०-१९६९) को मातहत क्याथोलिक चर्चले सञ्चालन गर्दथ्यो । स्कुल अवधिभर कुल १५०००० इन्डियनहरुलाई यस स्कुलमा ज’व’र्ज’स्ती भर्ना गरिएको थियो । साथै विद्यार्थीहरुलाई हेड मास्टर र अरु शिक्षकहरुले शारीरिक तथा यौ’न दु’र्व्यव’हा’र गर्थे र उनीहरुलाई आफ्नो भाषा र सं’स्कृतिबाट अल’ग्याउन यसरी स्कुलमा भर्ना गराइन्थ्यो ।

पछिल्लो समय यस क्षेत्रका समुदायमा फैलँदो गरिवी, म’दिरापान र घरेलु हिं’सा साथै आ’त्महत्या’का घ’टनाप्रति तिनै पुराना घ’टना प्रमुख रुपमा जिम्मेवार मानिन्छन् । त्यसबेला एक स’त्य तथा मेलमिलाप आयोगले विभिन्न आवासीय स्कुलहरुमा कम्तिमा ३२०० बालबालिकाहरु शारीरिक शो’षण वा बे’वा’स्ताका कारण ज्या’न गुमाएको तथ्य सा’र्वजनिक गरेको थियो । यद्यपि त्यस्ता बालबालिकाको यकिन संख्या अझै अ’स्पष्ट छ ।

काम्पलुप्स स्कुलमा पनि यस्ता घ’ट’ना भएको बताइन्छ । यद्यपि ‘सां’स्कृतिक न’रसं’हा’र’को रुपमा भएका यस्ता घ’ट’नाप्रति क्यानडाले २००८ मा मा’फी मागेको थियो ।
#sudur media बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *