एस्तो आ’प’त्ति’जनक अवस्थामा भेटिएका गुल्मीका असई र प्रहरी जवान नि’ल’म्बि’त

एस्तो आ’प’त्ति’जनक अवस्थामा भेटिएका गुल्मीका असई र प्रहरी जवान नि’ल’म्बि’त

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अ’नै’ति’क सम्बन्ध राखेको आ’रो’प’मा नेपाल प्रहरीका असई र जवान दुई जना नि’ल’म्ब’नमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी नि’ल’म्ब’नमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले उनीहरुलाई नि’ल’म्बि’त गरिएको हो ।

डीएसपी पाण्डेले भने, ‘हामीले अहिले उनीहरुलाई नि’ल’म्बन गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्योभन्दा बढी पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि नि’ल’म्ब’न गरिएको छ ।’

जेठ ७ गते राति आ’प’त्ति’जनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नि’य’न्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । ​स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कु’ट’पि’ट समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *