श्रीमान माथि चढेर श्रीमतीले यस्तो ह’र्क’त गर्न थालेपछि श्रीमानको भयो उतिबेलै मृ’त्यु

श्रीमान माथि चढेर श्रीमतीले यस्तो ह’र्क’त गर्न थालेपछि श्रीमानको भयो उतिबेलै मृ’त्यु

काठमाडौ । विश्वमा अनेक खालका घटनाहरु घट्ने गर्छन । ति मध्य केही त पत्याउन पनि नसकिने खालका हुन्छन् । यस्तै एउटा अचम्मको घटना रसियामा घटेको छ । त्यहाँ १०१ किलोग्रामकी श्रीमती आफ्नै पतिको मुखमा बस्दा श्रीमानको मृत्यु भएको छ ।

यी मापसे गरेकी श्रीमतीले त्यस्तो काम गरेकी हुन् । उनी आफ्नो पतिलाई चुप गराउन चाहान्थिन् । रसियाको नोभोकुन्नेत्स्क शहरमा बस्ने दम्पतीबीच मापसेको तालमा सामान्य वि’वाद भएको थियो । पत्नी आफ्ना पतिसँग माफी मगाउन चाहन्थिन् ।

तर रिसाएको झोकमा उनी आफ्नो पतिको मुखमा बसिन् । श्रीमतीले सास फेर्न नसक्ने गरेर मुखमाथि आफू बसिन् त्यसपछि श्रीमानको सास नि’स्सासिएर निधन भएको हो । १०१ किलोग्रामकी श्रीमतीआफुमाथि बसेपछि उनले केही गर्न सकेनन् । जब महिलाले आफ्नो श्रीमानको मुख छोडिन् तब धेरै ढिला भैसकेको थियो । त्यतिखेर उनका श्रीमान यो संसारबाट विदा भइसकेका थिए ।

रसियाका केही सञ्चारमाध्यमहरुमा आएको समाचार अनुसार बुबाको लाश पहिलो पटक छोरीले देखेकी हुन् । त्यस त्रासदीको बारेमा, महिलाले भनिन् कि, ‘मैले घटना गराउन चाहेको थिइन, बस उसलाई शान्त गराउन चाहन्थें ।’

ल’डाँ’ईको समयमा उनका श्रीमान निरन्तर बोल्दै थिँए । उनी भन्छिन्, ‘उसको मुख बन्द गर्नका लागि उमाथि म बसेकी थिँए, मलाई थाहा थिएन कि यसकारण उसको मृत्यु हुन्छ ।’ ति महिलाले वास्तविकता कसैलाई भनेकी थिइनन् । तर चिकित्सा प्रतिवेदन बाहिर आएपछि सबै कुरा खुल्यो ।

परीक्षण रिर्पोटमा श्वास फेर्न नसकेको कारणले गर्दा मृत्यु भएको कुरा पत्ता लाग्यो । ती महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु दुई जना राति मापसे गरिरहेका थिए । पि’उँ’दै जाँदा उनीहरुबीच बहस सुरु भयो । कुरा यति धेरै बढ्यो कि दुवैले एक अर्कालाई आ’रोप लगाउन शुरु गरेका थिए । त्यसै बीच, महिला रि’साएर यसो गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *