विरामी बचाउन हुइकिएको एम्बुलेन्स उल्टै दु’र्घ’ट’ना हुँदा एस्तो भो

विरामी बचाउन हुइकिएको एम्बुलेन्स उल्टै दु’र्घ’ट’ना हुँदा एस्तो भो

बिरामी बचाउन हुईकिएको एम्बुलेन्स दु’र्घ’ट’ना हुँदा नि’धन हुन पुग्यो ।फिदिम नगरपालिका–३ सुम्निामामा एम्बुलेन्स दु’र्घ’ट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ । दुई जना घा’इ’ते भएका छन् ।प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स राति दु’र्घ’ट’ना हुँदा याङवरक गाउँपालिका–२ की ५० वर्षीया ममता राईको मृ’त्यु भएको हो ।

दु’र्घ’ट’नामा घा;इ’ते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा बिहान मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै दु’र्घ’ट’नामा परी याङवरक–२ का १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाँउपालिका ३ का ५५ वर्षीय डोडकुमार राई घा’इ’ते भएका छन् । घा’इ’ते दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हिलिहाङ गाँउपालिका–२ सिंहपुरका २८ वर्षीय वीरेन्द्र धिताललाई प्रहरीले नि’य’न्त्र’णमा लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *