चिकित्सकलाई आ’क्रम’ण गर्ने २४ जना प’क्रा’उ

चिकित्सकलाई आ’क्रम’ण गर्ने २४ जना प’क्रा’उ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृ’त्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आ’क्रम’ण भएको थियो ।

चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आ’क्रम’ण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।

“घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,” मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आ’क्रम’ण र व्य’वहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताउनुभयो । उहाँमाथिको आ’क्रम’ण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आ’क्रम’ण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाई थियो ।

गुवाहाटी (रासस-पिटिआई) : भारतमा चिकित्सकलाई आ’क्रम’ण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आ’क्रम’णकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *