कस्तो बिडम्बना ! कोरोना लाई जितेर खुसी हुदै घर फर्कदा बाटोमै एम्बुलेन्स दु’र्घ’ट’ना हुदा गयो ज्या’न

कस्तो बिडम्बना ! कोरोना लाई जितेर खुसी हुदै घर फर्कदा बाटोमै एम्बुलेन्स दु’र्घ’ट’ना हुदा गयो ज्या’न

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दु ‘र्घ’ट’ना हुँदा एकको मृ’त्यु भएको छ भने ३ गम्’भि’र घा’इते भएका छन् । चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्स सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ क्कर खाँदा दु’र्घ’ट’ना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए ।

दु’र्घ’ट’ना मा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृ’त्यु भएको हो । थिङको कोरोना सं’क्र’म’ण भएसंगै चितवनमा १६ दिन अगि उपचारको लागि लगिएको र कोरोना जितसंगै घर फर्कदा एम्बुलेन्स दु’र्घ’ट’ना मा उनको मृ’त्यु भएको रिमालले बताए ।

दु’र्घ’ट’ना मा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घा’इते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दु’र्घ’ट’ना हुनुमा चालक निदाएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ ।

त्यस्तै घा’इते हुने सर्लाहिको वागमति ४ का बर्ष ३८ को नेमा थिङ र सोहि स्थानका वर्ष ४८ को पुर्ण बहादुर थिङको अवस्था गम्’भिर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए । उनीहरु सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दु’र्घ’ट’ना हुँदा चालक र सहचालकको मृ’त्यु भएको छ । बुधबार साँझ ६ बजेको समयमा दुर्घटना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृ’तक अन्दाजी ३० देखि ३५ बर्षका चालक र २५ देखि ३० बर्षका सहचालकको सनाखत हुन सकेको छैन ।

बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अनियन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठ क्कर दिएर प ल्टि एको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ । ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घा’इते भएका छन् । घा’इते दुवैजनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *