विराटनगरस्थित सांसदको गाडीले ठ’क्क’र दिँदा पैदलयात्रीको मृ’त्यु भएपछि युवतीसहित गाडी छोडेर भागे

विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठ’क्क’रबाट एक जनाको मृ’त्यु भएको छ । अर्का एक जना घा’इते भएका छन् ।बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठ क्कर दिएको थियो ।

कार उनका छोरा रोबिन कार्कीले चलाएको बुझिएको छ ।कारको ठ’क्क’रबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृ’त्यु भएको हो । दु’र्घ’ट’नामा ग’म्भी’र घा’इ’ते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृ’त घोषित गरेका थिए ।

कारको ठ’क्क’रबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी ग’म्भी’र घा’इ’ते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृ’तक र घा’इ’ते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्छन् ।

रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको ला’श व्यवस्थापनमा खटिँदै आएका छन् ।ला’श व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको ला’श व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको ला’श बोक्ने गाडीमै गएका थिए ।

प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठ’क्क र दिएको थियो ।‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घा’इ’तेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’

दु’र्घ’ट’नामा परेको कार क्षतिग्रस्त छ । दु’र्घ’ट’नापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *