दु:खद खबर मलेशियामा नेपाली कामदार बोकेको गाडी दु’र्घ’ट’ना

दु:खद खबर मलेशियामा नेपाली कामदार बोकेको गाडी दु’र्घ’ट’ना

काठमाडौ । मलेशियामा नेपाली कामदार बोकेको सवारी दु’र्घ’ट’नामा परेको छ ।दु’र्घ’ट’नामा परि एक नेपालीले ज्या’न गुमाएका छन् भने अन्य केहि घा’ईते भएका छन् ।घा’ईते मध्ये तिन नेपालीको अवस्था ग’म्भी’र रहेको मलेशियन संचारमाध्यमले खबर लेखेका छन् ।

मलेशियाको जोहोरबारु भन्ने ठाउँमा घ’ट’ना घटेको हो ।नेपाली सुरक्षागार्डहरुलाई लिएर गईरहेको गाडीले अचानक नियन्त्रण गुमाउँदा दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ ।घ’ट’नामा अन्य पाँच जना नेपाली सामान्य घा’ई’ते भएका छन् । सबै घा’ई’तेहरुको सुल्तानाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ ।

आज विहान मलेसियन समय ७ः३० मा थाम्पसन अस्पताल नजिकै बन्डार जादै गरेको जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दु’र्घ’ट’नामा परेको स्थानीय प्रहरीले जनाएको छ । मृ’त्यू भएको व्यक्तीको पहिचान खुलाईएको छैन भने सवै नेपाली सेक्यूरिटी कम्पनिमा काम गर्ने कामदारहरु भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *