९० हजार तिर्न न’सक्दा उ’पचा:रमा रहेका २२ दिने शि’शुला’ई अ’स्पतालले ध’क्का दि’एर निकाल्यो ! भिडियो हेर्नुहोस्

९० हजार तिर्न न’सक्दा उ’पचा:रमा रहेका २२ दिने शि’शुला’ई अ’स्पतालले ध’क्का दि’एर निकाल्यो ! भिडियो हेर्नुहोस् भिडियो अन्तिममा छ

करोना सं-क्र-मित बा-लकको उ-प-चा-रका लागि अभिभावकले धरौटी र उ-प-चा-र शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अ-स्प-ता-ल-ले एक शि-शुलाई अ-स्प-तालबाट डिस्चार्ज गरेको छ ।

रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शि-शु-मा ज-न्डि-स-को स-म-स्या देखिएर अ-स्प-तालमा उ-प-चा-र गराइरहेको क्रममा कोरोना पु-ष्टि भएपछि अ-स्प-ता-लले

मागेको धरौटी रकम तत्काल जु-टाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताउनुभयो । बुढाका अनुसार गत वैशाख २३ गते म-णि-पाल अ-स्प-तालमा नर्मल जन्मिएका बा-ल-क-को जेठ १ गते स्वास्थ्यमा स-म-स्या देखिएपछि मणिपाल अ-स्प-ता-ल-ले ज-न्डि-स भएको भन्दै अ-स्प-ता-ल-को एन–आइसियु वार्डमा ३ दिन राखेर उ-प-चा-र गरेर घर पठाएको थियो । स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *