असइको श्रीमती बिना लाइसेन्स स्कुटर चलाउदै, रोकेपछि हवल्दार र असइ बीच पर्‍यो ल’फडा

असइको श्रीमती बिना लाइसेन्स स्कुटर चलाउदै, रोकेपछि हवल्दार र असइ बीच पर्‍यो ल’फडा

काठमाडौं : प्रहरी हवल्दार राज कुमार गोले ड्युटीमा रहेको बेला एउटा महिलाले स्कुटर ल्याउँदै गरेकी हुन्छिन् र त्यही बेला हवल्दारले चेक जाँच गर्ने क्रममा उनीसँ ग लाइसेन्स नभएको पाइए पछि स्कुटर रोकेर त्यी हवल्दारले चाबी लिएर जान्छन्, त्यसपछि त्यी महिलाले चाबी दिन आग्रह गर्छिन् तर हवल्दारले चाबी दिन मान्दैनन्।

लाइसेन्स नभएको कारण तत्काल लैजान नमिल्ने भन्दै जरिवाना लाग्ने बताउँछन्। त्यसपछि युवतीलाई परिचय लिने क्रममा उनी आफू प्रहरी असइको श्रीमती भएको जानकारी दिन्छिन्।र उनीले आफ्नो हज्ब्याण्डलाई तुरुन्तै कल गरेर बोलाउँछिन्। त्यसपछि हवल्दार र असइबीच केही छिन भनाभन चल्छ। हवल्दार आफू ड्युटीमा रहेको बेला अनाव श्यक हस्तक्षेप गरि माथिल्लो दर्जाको भएर पेलेको आरोप लगाउँछन् भने असइ खण्डन गर्दै आफूले त्यसो नगरेको भन्दै क्यामेराको अगाडि प्रष्ट्याउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *