दु”खद घ’ट’ना: दुई दि’नमै २ छो’राको लगातार मृ*’त्यु पछि आ’माले पनि छो*डिन् सं*सार

म’हामा*रीको समयमा विभिन्न जिल्लामा एउटै परि’वारवाट धेरै मानिसको मृ’*त्यु भएको छ । दागं, बाँके पछि उदयपुरमा पनि त्यस्तै घटना भएको छ । संक्र*मित भएका आफ्ना दुई जवा’न छो’राको लगातार मृृ*’त्यु पछि आमाले पनि सं’सार छो*डेकी छन् । संक्र”मणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आ’माको मृ*’त्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उप’चारका क्रम’मा विराटनगरस्थित नोबेल अस्पता’लमा मृ*’त्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छो’राको मृ*’त्यु भएको थियो।

विहिवार बिहान होमआइसो’लेशनमा नै उप’चार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृ*’त्यु भएको स्वा’स्थ्य कार्यालयले जनाएको छ। कान्छा छोरा भने को ‘रोना उप’चा’रपछि तीन दिनअघि बाँ†’चेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।

यसरी एउटै घरका दुई छोरा र आमाको को ‘रोनाका कारण मृ*त्यु भएको जिल्लाकै पहिलो घट’ना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा को’ रोनाबाट मृ*’त्यु हुनेको संख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *