अन्त’रजातीय बि’बाह गरेको भन्दै दाईले लिए आफ्नै बही’नीको ज्या’न

खोटांगको दिक्तेलरुपाकोट मजुवागढी नगरपालीकाको वडा नं. ९ को निर्मलीडाडाँमा एउटा ड’रलाग्दो र कल्पनासम्म गर्न नसकिने घ’टना घ’टेको थियो ।त्यो घ’टना थियो आफ्नै दाईले आफ्नी बहीनीको ज्या’न लि’एको । दाईले आफ्नै बहीनीको ज्या’न किन लिए त भन्ने विषय बुझ्दै जाँदा मृ’तक बहीनीले दाईले रोजेको केटासंग बिहे नगरीकन आफ्नो राजाईको केटासंग बिहे गरिन् त्यो पनि अन्तरजातिय बिहे गरेको भन्ने कारण बाहिरिएको थियो ।

उक्त समाचार सार्वजनिक हुँदा करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्या’न लिएको खुल्न आएको हो ।

ज्या’न लिनुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक ध’म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर ज्या’न लिएको उनका श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर गए”, उनले भने,

“घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खो’जतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ज्या’न गएको अवस्थामा फे’ला पर्यो । तर अहिले आएर घ’टनाको वास्तविकताले अर्कै रुप लिएको छ ।

यो कुरा सुन्दा सबै आ’श्चर्य पर्ने छन् । यो घ’टनाको वास्तविकतालाई मृ’तक सकुन्तला राईकै आफ्नै दाई र भाईले उजागर गरेका छन् । जुन कुरा सुनाउँदा पनि सुन्दा पनि अप’त्यारीलो लाग्न सक्छ । तर वास्तविकता भने त्यही नै रहेछ । अन्तरजातीय बिहे गरेको भन्दै मृतक सकुन्तालाको ठूला बुवाको छोरा (दाई) ले आफ्नी अंकलकको छोरी नातामा बहिनी पर्नेलाई मा’रेको भन्ने कुरा व्यापक रुपमा सार्वजनिक गरिएको थियो ।

तर वास्तविकता त्यो रहेनछ । वास्तविकता त उनै ठुला बुवाका छोरा भनिनेले आफ्नै अंकलको छोरीलाई ज’र्ब’ज’स्ती अ’नैतिक स’म्बन्धमा राखेको कुरा बाहीरिएको छ । यो कुरा मृ’तक सकुन्तलाकै आफ्नै दाई र भाईले एक अन्तरवार्तामा बताएका छन् । उनीहरुका अनुसार अब आफ्नो सम्बन्ध आफ्नै बहीनी र दिदी मा’र्ने दाईसंग सदाकालागी टु’टेको बताएका छन् । उनीहरुले आफ्नो बडा बाउको छोराले आफ्नै चेलीसंग अa’नैतिkक सs’म्बन्ध नराखी आफुहरुलाई समेत ड’र र त्रा’समा राखेको पनि खुलाएका छन् ।

भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ज्या’न लिएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कु ‘ट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “यस घ’टनामा संलग्न दाजुु सञ्जीवलाई क’डाभन्दा क’डा का’रवाही गरियोस् । विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सि’लसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए ।

भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सि’लाइक’टाइ पेशा गर्दै आएकी थिइन् । केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए ।
सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको घ’टनामा सं’लग्नलाई क’डा का’रवाही गर्न माग गरेका छन् । घ’टनामा संलग्न राईलाई प’क्राउ गरेर अ’नुसन्धान अगाडि बढाइएको जिल्ला प्र’हरी कार्यालय खो’टाङका प्रमुख प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताईन । “घ’टनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भनिन्,, “उक्त ब्याक्ति नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *