‘गाउँको कुरा गाउँमै मिलाउँछौं’ भन्दै गाउँपालिका अध्यक्षनै भगाए ब’ला”त्कारी

पर्साको जगरनागपुरमा भएको ब’ला’त्का’रको घ’टनालाई जनप्रतिनिदिबाट नै लुकाउने प्रयागरिएको छ । शनिबार भएको ब’ला’त्का’रको घ’टनामा संलग्नलाई प्रहरीबाट जोगाउन गाउपालिका अध्यक्षले चहलखेल गरेको आरोप पि’डि’त पक्षको रहेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–४ ब’ला’त्का’रको घ’टना प्रहरीबाट लुकाउन शनिबार राति गाउँमै ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउपालिका प्रमुखकै अगुवाइमा भएको पञ्चायतीद्धरा घ’टनालाई दबाउन खोजिइएको स्थानियको आ’रोप छ । गाउँमा प्रहरी पुग्दा पी’ड’क युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आ’रोप लगाएका छन् ।

शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले ज’बर’ज’स्ती क’र’णी गरेका थिए । प्रहरी समक्ष पि’डि’तले दिएको व्यानअनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकी युव घरभित्र प्रवेश गरी ज’ब’रज’स्ती क’र’णी गरेका थिए ।

पि’डि’तका आफन्तले राती ८ बजेतिर प्रहरीलाई घ’ट’नाबारे जानकारी गराएपछि प्रहरी गाउ पुगेको थियो । जगरनाथपुर गाउपुगेका पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरीले युवकलाई प’क्रा’उ गर्न जनप्रतिनिको उकसाहटमा स्थानियले वि’रो’ध गर्न थालेपछि युवक फरार भएका छन् ।

‘गाउँको कुरा गाउँमै मिलाउँछौं’ भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता हुन स्थानीयलाई उचालेर वि’रो’धसमेत गर्न लगाए पछि आ’रो’पि युवक भागन सफल भएका थिए । पी’ड’कको घरनजिकै प्रहरी पुग्दासम्म ती युवक घरमै थिए । गाउँपालिका प्रमुख मियाँ घ’टना भएको जगरनाथपुर टोलकै बासिन्दा हुन् । ‘पी’डि’तका अभिभावक समेतलाई प्रभावमा पारेर घ’ट’नालाई दबाउन खोजिएका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए । ‘ गाउँपालिका प्रमुखलाई जसरी पनि युवकलाई हाजिर भनेपछि आइतबार बिहान हाजिर गराउने प्रहरीसमक्ष मियाले प्रतबद्धता व्यक्त गरेका थिए । तर बिहान गाउँमा प्रहरी पुग्दा ती युवक भेटिएनन् ।’

गाउँलेका अनुसार शनिबार राति प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँले पञ्चायती गरेका थिए ।गाउँपालिका प्रमुख मियाँले ‘युवक र युवतीको आपसमा लभ भएको बताए । परिवारलाई जानकारी नभएकोले ब’ला’त्का’रको हल्ला फिजाइएको मियाको तर्क थियो । दुवैको विवाह गराउन सबै राजी भएका पछि कुरा मिलेको उनको भनाइ थियो ।जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलसँगको सल्लाहमा अगाडि बढ्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *