भाटभटेनीका म्यानेजर प’क्रा’उ

भाटभटेनीका म्यानेजर प’क्रा’उ

काठमाडौ । काठमाडौको कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर प’क्रा’उ परेका छन् । उनलाई सोमवार प्रहरीले प’क्रा’उ गरेको छ । नि’षे’धा’ज्ञाको समयमा दिउँसो पसल खोलेको आ’रो’पमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई प’क्रा’उ गरेको हो । महामारी नि’य’न्त्र’णका लागि जिल्ला प्रशासन कार्यालयले नि’षे’धा’ज्ञा लागू गरेको छ ।

किराना पसल र डिपार्टमेन्टर स्टोरहरुलाई विहान ९ वजे सम्म मात्र संचालन गर्न अनुमति दिइएकोमा कोटेश्वर स्थित भाटभटेनी दिउसो पनि संचालन भएको देखिएपछि प’क्रा’उ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नि’षे’धा’ज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था छ । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *