सं’क्र’म’णमु’क्त भएकाले यी पाँच प्रकारका खाना खानु हा’नि’का’र’क

एजेन्सी । महामारीका रुपमा फैलिएको सं’क्र’म’ण अहिले केही कम हुने क्रममा छ । सं’क्र’म’ण हुने भन्दा मुक्त हुनेको संख्या बढ्दो छ । तर सं’क्र’म’ण मु’क्त भएपछि पनि केही ब्यक्तिहरुमा नयाँ समस्या समेत देखिएका छन् । कतिपयले महामा’री जितेको अवस्थामा पनि ज्यान गु’मा’एका उदाहरण छन् ।

नेपाल र भारत लगायतका मुलुकमा सं’क्र’म’ण कम हुने क्रममा भएपनि ब्ल्याक फंगसका विरामी बढ्दो देखिएका छन् । जसवाट बच्न चिकित्सकहरुले केही सुझाव दिएका छन् ।केही पोस्ट को भिडको समस्याको सामना पनि गर्नु परेको छ भने केहीले ब्ल्याक फंगसको । यसवाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ ।

यस्तो समस्या भोग्नेहरु कमजोर रोग प्रतिरोधक क्षमता, मधुमेह र स्टोरयडको प्रयोग यसको मुख्य कारण भएको विशेषज्ञहरु बताउँछन् । यदि समयमा नै उपचार गरियो भने बिरामीको ज्या’न बचाउन सकिन्छ ।

यी रोगको मारबाट बच्ने हो भने मानिसले केही सावधानीहरु अपनाउनुको साथै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक छ ।’संक्रमण ठिक भएका मानिसले यस्ता खानेकुराबाट बच्नु आवश्यक छ

चिसा खानेकुरा : यदि कोरोनामुक्त भएर पनि ब्ल्याक फंगसको शिकार हुनु भएको छ भने चिसा खानुकुरा बिर्सिएर पनि खानु हुँदैन । चिसो पानी पनि पिउनु हुँदैन । चिसा फलफूल मात्र नभएर फ्रिजबाट निकालिएका कुनै पनि खानेकुरा खानु हुँदैन । यी खानेकुराहरुले समस्या झन् धेरै बढाउँछ ।

तारेको–भुटेको : त्यसो त तारेको र भुटेको खानेकुरा सबैका लागि अस्वस्थ्यकर हुन्छ तर विशेष गरेर कोरोना ठीक भएका मानिसहरुले तारेको भुटेको खानेकुरा खानबाट बच्नु पर्छ । पकौडा, समोसा, सेल, पुरी खानबाट बच्नु पर्छ । यसले पनि समस्यालाई घटाउनु भन्दा बढाउँछ ।

फलफूल: फलफूल स्वास्थका लागि लाभदायक हुन्छ तर फलफूल खाँदा विशेष कुरामा ध्यान दिनु आवश्यक छ । कुनै पनि फलफूल खानु अगाडि त्यसलाई तातो पानीमा राम्रोसंग धुनु आवश्यक छ । राम्रोसंग धोइएन भने ब्ल्याक फंगसको खतरा बढ्न सक्छ ।

बासी अथव पकाएको लामो समयपछिको खाना : कोरोनामुक्त भएका विरामीलाई ताजा खाना खाने सल्लाह दिइन्छ, तर कहिलेकाहिँ पाकेको लामो समयसम्म राखेको खानेकुरा पनि खान्छन्, यस्तो गर्नु हुँदैन । बासी खानेकुरा खानु हुँदैन । यसको साथै काँचो खानेकुरा पनि खानु हुँदैन । त्यस्तै बाहिरको खाना पनि खानु हुँदैन । तपाईंको स्वास्थका लागि उपयुक्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *