विमानमा एयर होस्टेसलाई बार्षिक ६४ लाख दिइन्थ्यो, भित्र थियो सबै चकित हुने काम

काठमाडौ । विमानमा एक अरबपतिमाथी एयर होस्टेस गर्ने गरेको हर्कत खुलासा भएपछि सबै चकित भएका छन् ।एक निजी जेट एयरकी एयर होस्टे’सको यौ’न, ष’डय’न्त्र र घो’टालाको त’थ्य सार्वजनिक भएको छ ।

उनी आफैले संस्मरण लेखेर यो कुरा खुलाएपछि दुनियाँमा तरंग आएको छ । हावामा हजारौं किलोमिटर टाढा आउने जाने उनको संस्मरण निक्कै रोचक छ ।उनले लेखेकी छिन् अरबपतिहरूको चम्किलो तर अँध्यारो दुबै संसारमा विमान भित्रै थियो ।

हामी एयरहोस्टेसहरूले संसारका सबैभन्दा प्रसिद्ध ब्रान्डहरू लगाउँने गर्दथियौँ । सबै विलासिताहरू उडानमा उपलब्ध गराइएको थियो ।तर उनले यो संस्मरणमा आफ्नो खास परिचय खुलाएकी छैनन् । उनले पहिचान लुकाउन र उनको क्यारियर बचत गर्न उनले सस्किआ स्वान नाम प्रयोग गरेकी छिन् ।

उनले विश्व प्रसिद्ध लेखक निकोलो स्टोकोसँग यो पुस्तकको सह–लेखकको रुपमा आफूलाई चिनाएकी छिन् ।लेखकले उनी को हुन् गो’प्य रा’खेका छ’न् । यी एयर होस्टेसका अनुसार उनी लन्डनमा छ वर्षका लागि थोरै पैसामा काम गरिरहेकी थिइन । यद्यपि यही काममा उनलाई एक लक्जरी निजी जेटमा काम गर्न खटाइयो ।

रसियाली अरबपतिका लागि काम गर्नु अघि सस्किआले आठ गोप्य सम्झौताहरुमा हस्ताक्षर गरिसकेकी थिइन । उनलाई यस कामका लागि प्रति वर्ष नेपाली ६४ लाख रूपैयाँ दिइन्थ्यो ।उनी भन्छिन् कि उनले लक्जरी जीवनशैलीको धेरै आनन्द लिन पाईन् । तर यसमा केही खतरनाक पक्षहरू पनि थिए।

सस्किआले पुस्तकमा लेखिन् कि उनी प्रायः आफ्ना अरबपति मालिकसँग यात्रा गर्थिन् । तर बाध्यता विमानमा नै बच्चाहरू पनि जन्माउँनु पर्दथ्यो ।एक पटक इस्तानबुलबाट अमेरिका जाँदै गर्दा, जब उनकी श्रीमतीले आफ्ना पतिलाई बिदाइ दिइन् । र विमानमा अर्वपति चढे । त्यो बेला ती अरबपतिकी प्रेमिकापनि निजी विमानमा सवार भएकी थिए।

उनले आफ्नी श्रीमतीलाई मात्र धोका दिईरहेका थिएनन् । प्रेमिकालाईपनि धोका दिइरहेका थिए । त्यो बेला एयर होस्टेसले आफ्नो हाकिमसँग स’म्बन्ध राख्नुपर्‍यो।

त्यसो गर्न नमानेमा एयर होस्टेस सस्किआको जागिर गुम्ने खतरामा थियो। उनले भनिन् म त्यो बेला धेरै लज्जित महसुस गर्दै थिए तर त्यस्तो अवस्थामा केही गर्न सकिन । उनकी प्रमिकाले मलाई हेरिरहेकी थिइन् । त्यो क्षण हेरेर उनी आनन्द लिँदै थिइन् । पछि त तीन जना एकसाथ सामेल हुनुपर्ने हुन थाल्यो ।

उनले अगाडी लेखेकी छिन् यो युगमा उच्च प्रोफाईल जीवनशैलीका कारण मैले त्यो सबै सम्भव भएको थियो होला ।मैले त्यो सबै नगरे मलाई जागिरबाट निकालिने थियो । मलाई लाग्थ्यो कि म आफ्नो मालिकका साथ केवल एक दुई रात मात्र तयार हुन पर्दछ । तर खराब आर्थिक अवस्था र लक्जरी जीवनशैलीको बानी परिसकेपछि मैले आफ्नो मालिकसँग केही बर्षको स’म्बन्ध नि’रन्तर रा’खे ।

तीन वर्ष पछि सस्कीयाले साउदी राजकुमारको लागि काम गर्न थालिन् । उनले खुलाएकी छिन् की साउदी राजकुमार पनि आफ्नी श्रीमतीप्रति वफादार थिएनन्।तिनीहरू भन्थे कि जब राजकुमारीहरू आउँछन् लक्जरी विमानभित्र रहेका ओछ्यानमा केही सेतो गुलाबका पाकहरू हुनुपर्दछ। त्यसरी नै ओछ्यान सजाउने गर्दथे । तर सधैँ राजकुमारीहरु त आउँदैन थिए । नआएको दिन आफै राजकुमारी बनिदिनु पर्दथयो ।

तर त्यहाँ एउटा नियम बनाएका थिए । साउदी राजकुमारले भन्दथे यदि उनकी पत्नी बाहेक कुनै महिला आफ्नो कोठामा आएको छ भने उनीहरुको लागि ओछ्यानमा रातो रातो पाँटलहरू हुनुपर्दछ।तर राजकुमारीहरु आएको दिन सेतो राख्नु पर्दथ्यो । उनले भनिन् मैले कयौँ रातो पाँटलहरु रा’खे ।

यति मात्र हैन उनले दावी गरिन् की कि एक पटक उनले साउदी राजकुमारलाई एक महिलासँग स’म्बन्ध रा’खेको रं’गेहात फे’ला पा’रेकी छिन् । उनले भनिन् त्यो निजी जेट थियो । म त्यो जेटकी एयर होस्टेस थिए । त्यसकारण यो सबै कुराको सामना गर्नुपर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *