आहा! स्वर्ग जस्तो देश जहाँका युवतीहरु नेपाली सँग बिवाह गर्छन्।Amazing Fact (भिडियो हेर्नुहोस

आहा! स्वर्ग जस्तो देश फिलिपिन्स् ।जहाँका युवतीहरु नेपाली सँग बिवाह गर्छन्।amazing fact phillippines,(भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
उमेरको हिसाबमा २० बर्ष लागेकि सम्झना शाहिको गायन र बोलि अनि सुन्दरताको जो कोहि हामी फ्यान हौ ।उनी उतिकै सालिन स्वभाविकि छिन् र उनको सोझोपनले झन उनलाई सबैको चासोको बिषय बनायो ।र यततत्र सर्वत्र नै उनी सामाजिक संजालभरि नै भाइरल छिन् ।

साचै निन्दनिय र बिजोक अवस्थामा छन् राउटे समुदायहरु अझै पनि ।नत निश्चित छर छ नत खानको नै टुङ्गो छ नत उनिहरुलाई ज्ञान र सिपका कुराहरु नै सिकाइन्छ ।उनिहरु पिछडिएको पिछडियै भए । एक त यशैपनि दबिएका छन् राउटेहरु अझ उनिहरुमाथि हुने दुर्ववहार अपमान हिंसाले त झनझनै उनिहरुलाई पिछाडि ढकेलिरहेको छ ।

अहिले तिनै सम्झना शाहिमाथि एक व्यक्ति जो मदिरा सेवन गरेको सहजै बोलिबाट आकलन गर्न सकिन्छ ।उनले सम्झना सहित अर्कि राउटेनिलाई बन्दक बनाएर जबर्जस्ती गर्न खोजेको र अनेकौ तथानामबाट पुकार्दै अपमान गर्दै हेप्दै र शरिरिका एकदमै संबेदनसिल अंगहरुमा हात लगाएको र इच्छा बिपरित मोइ खाएको साथै नराम्रो व्यवहार देखाएको भिडियो अहिले भाइरल भैरहेको छ ।सोझोपनको सिकार अझै मेरा छोरा चेलि कहिलेसम्म भैदिरहनुपर्ने ।

मनुष्य को नाममा यस्ता पिसाचहरुलाई कठ्घरामा उब्याइ कडाभन्दा कडा सजाय दिन सम्बन्धित निकायसम्म जोडदार माग गर्दछौ ।कसैको स्वतन्त्रता उपर कोहि पनि छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *