बिहान उठ्दा सधैं थकित हुन्थिन् श्रीमती, एकदिन क्यामेरामा रेकर्ड भयो सबैकुरा…हेर्नु’होस्

आमा के हुन्? एक महिला आफ्नो बच्चा’कालागि कसरी आफ्नो जिन्द’गीसँग सम्झौता गर्छिन्? यस्ता धेरै प्रश्नको जवाफ यो समाचारमा पाइनेछ। आज हामी तपाइँलाई अमे’रिकाको लस एन्ज’लसकी मेलानिया डार्नेलका बारेमा जान’कारी दिन गइरहेका छौं।

जो विहान उठ्दा फ्रेश हुनु’को साटो थकित हुन्थिन्। श्रीमतीको अवस्था देखेर उनका श्रीमान पनि चिन्तित हुन्थे। वास्तवमा मेलानि’या विहान उठ्दा किन सधैं थाके’की हुन्थिन्? मेलिा’नियालाई भने आफ्नो थकानका विषयमा सबै कुरा जानकारी थियो।

मेलानियाले भवि’ष्यमा अहिलेको थका’न स्मरण गर्न योजना बनाइन्। योज’ना अनुसार मेलिानियाले आफ्नो कोठाको माथिपट्टि सीसी टिभी क्यामेरा लगाइन्। क्याम’रामा रेकर्ड भए’को भिडियो मेलानि’याले तीन महिना पहिला शेयर गरेकी थिइन्। भिडि’योमा मेलानिया आफ्ना बच्चा सुताउने क्रममा आफू भने सुत्न पाउँदिन थिइन्।

जसका कार’ण दिनभर उनी थकित हुन्थिन्। मेला’नियाका तीन सन्तान छन्। जसमध्ये एक जना मात्र दश महिनाका छन्। उनको नाम माइलो हो। मेलानिया’लाई धेरै दुख पनि माइ’लोले नै गर्छन्। माइला बाहेक मेलानियाको दुई वर्षकी छो’री पनि छन्। जसले कयौं पटक राति आमा’लाई दुख दिन्छिन्।

तर एक आमा’को सुन्दर पक्ष के हो भने आफ्ना बच्चा’लाई खुशी राख्न आफू रातिको निन्द्रा मात्रै होइन, पूरा जीवन नै दाउमा राख्न तयार हुन्छन्। मेलानि’याले कोठमा सीसी टिभी क्य’मरा लगाएर भिडियो बनाउनुको अर्थ आमा राति ओछ्या’नमा पल्टिए पनि आरामसँग निदाउन सक्दिनन् भन्ने देखाउनु हो। यो भिडि’यो अहिले सामाजिक संजा:लमा भाइरल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *