सं’क्रमणका कारण फोक्सोमा ग’म्भीर असर पर्दा, २२ घण्टाको फरकमा बाबु छोराकै नि’धन

सं’क्रमणका कारण फोक्सोमा ग’म्भीर असर पर्दा, २२ घण्टाको फरकमा बाबु छोराकै नि’धन

कोरोना भाइरस संक्र’मणबाट इलाम नगरपालिका सिङफ्रिङमा एकै दिन बावुछोराकै मृ’त्यु भएको छ। साविक इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृ’त्यु भएको स्थानीय प्रशा’सनले जानकारी दिएको छ । २४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृ’त्यु भएपछि गाउँनै शोकमा डुबेको छ।

छोरा नारायणको कोरोना सं’क्रमणबाट आइतबार साँझ मृ’त्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्या’न गएको हो । १९ जेठमा उनमा कोरोना सं’क्रमण पुष्टि भएको थियो । सं’क्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु ग’रिएको थियो ।

कोरोना संक्र’मण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृ’त्यु भएको हो। संक्र’मणको कारण फोक्सोमा ग:म्भीर असर पर्दा उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ। मृत’क वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुन्। छोराको मृ’त्यु भएको २४ घण्टा न’बित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृ’त्यु भएको स्थानीय हेमन्त गौतमले जान’कारी दिए। इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *