बस र भ्यान ठो’क्कि’ए’र दु’र्घ’ट’ना, १७ जनाको मृ’त्यु

बस र भ्यान ठो’क्कि’ए’र दु’र्घ’ट’ना, १७ जनाको मृ’त्यु मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति ठ’क्’क’र दिँदा कम्तीमा १७ जनाको मृ’त्यु भएको छ ।

निकै भ’या’नक उक्त बस र भ्यान ठो’क्कि’ए’र दु’र्घ’ट’नामा परेर अरु १८ जना घा’इते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठो’क्कि’एसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताउनुभयो । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए ।भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठ’क्क’र दिँदा कम्तीमा १७ जनाको मृ’त्यु भएको छ ।

भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृ’त्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिनुभयो ।उक्त घ’ट’नामा परेका १६ जनाको घ’टनास्थलमै ज्या’न गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको थियो । प्रहरीका अनुसार घा’इ’ते’हरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उद्धृत गर्दै बस चालकले तिब्र बेगमा बस चलाएको गुनासो गरेको बताउनुभयो । प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुदु’र्घ’ट’नामा ज्या;न जाने गरेको छ । अधिकांश अवस्थामा चालकको ला’प’र’वा’ही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दु’र्घ’ट’ना हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *