पुरानो थियो रिसिवी बदला लिन यस्तो घटना !

लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक ह’ ‘त्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।

वडा नं ४ मा चो’टप’टक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको घटनामा सं’लग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको क;मा;ण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । उनीहरुबाट घटनामा प्रयोग भएको ह’ति’या’र एक थान, पानी तान्ने नलको ह्या’ण्डर एक थान, घटनामा प्रयोग भएको ह’रि’यो बाँ’सको घा’रा एक थानसहित अन्य प्रमाण ब’रा’म’द गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिनुभयो ।

पुरानो रिसिइबीका कारण ब’दला लिने सोचले योजनाबद्धरूपमा यादवको यस्तो गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *