आखिर किन छि’मेकीहरू डराइ’रहेका छन् सबिताको स’पोर्ट लिन ? किन घरकै पक्ष’मा बोल्दै छन् ? (भिडियो सहित हे’र्नुहोस्)

आखिर किन छि’मेकीहरू डराइ’रहेका छन् सबिताको स’पोर्ट लिन ? किन घरकै पक्ष’मा बोल्दै छन् ? (भिडियो सहित हे’र्नुहोस्)भिडियो अन्तिममा छ

अहिले सामाजिक सं’जालमा चितवनकी सबिता भण्डा’रीको मृ’त्यु प्रक’रण’ले संजाल ता’ति’रहेको छ। धेरै भन्दा धेरै सामाजिक संजाल प्रयोगकर्ताहरूले यो बिषयलाई लिएर सबिता भण्डारीको न्या’यको लागि माग गरिरहेका छन्। स’सुरा’ले यौ’न’हिं’सा गरेको भनेर मिडियामा भि’डि’यो समेत भाइरल भैरहेको छ।

अहिले आ’रोपित सबिताका आमाजू र उनका ससुरा भर्खरै ध’रौटी’मा रि’हा समेत भएका छन्।कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजाले एकपछि अर्को गर्दै उनका घरपरिवारका सद’स्यहरूसँग अन्तर्वार्ता लिइरहेका छन्। यसै बीच उनले भर्खरै सबिता भण्डारीको सा’सूको अन्तरवार्ता लिएका छन्।

त्यसपछि अहिले सबै दर्शक श्रोताको आग्रह बमोजिम उनी अहिले सबिताको घरमै गएर स्थलगत रिपोर्टिङ गर्न गएका छन् र त्यहाँ भएको वस्तु’स्थितिको समेत जानकारी दिएका छन्।भर्खरै मात्रै सबितालाई चेक अप गर्ने डाक्टरसँग पनि अन्तर्वार्ता लिएका छन्।

सबिताको एकजना छिमेकी लक्ष्मी श्रेष्ठ गुरुङ भन्नु हुन्छ,सबिता यसरी पटकपटक अ:न्या’यमा पर्नुभएको थियो भने किन यतिन्जेल लुकाएर बस्नुभयो ? भि’डियो कुन नि’यतले बनाउनुभयो ? त्यस्तो बृ’द्ध ब्यक्तिले कसरी त्यस्तो गर्न सक्नुहुन्छ जस्ता आशय झल्किने खालका विचार प्रकट गर्नुभयो।त्यसैगरी बाहिरबाट हिँड्दा,हेर्दा माया गरिरहेकै जस्तो देखिन्थ्यो भनेर उहाँले भन्नुभयो।

त्यसैगरी अर्की एकजना छिमेकी र आमा समूहकी सचिव स’म्झना थापाले भन्नुभयो,सबितासँग त्यति नजिकैको सम्बन्ध नभएको तर सामन्य बोलचाल भएको र घ’टना भइसकेपछी गाडीमा लिएर जाँदाखेरी मात्रै थाह भएको बताउनुभयो।बाहिर हिँड्दाखेरी पनि सासूबुहारी अं’गालो हालेर हिँड्ने र त्यतिको सम्बन्ध त आमा छोरीको पनि हुँदैन थियो,उनले भनिन्।तर भित्र पारीवारिक कुरा आफूलाई त्यति थाह नभएको उनले जानकारी दिइन्।भिडियोलाई त छलकपट गर्न नसकिने तर कसरी बनायो भन्ने कुरा अलिक फरक छ, उहाँले भन्नुभयो।

त्यसैगरी सबिताकी आमा भन्छिन्,”म छोरी म’रेको दिन हिँड्न नसकेर बा’मे सर्दै गएँ छोरीको ला’स हेर्न।सम्धीनीले एक थोपा आँ’सु झा’रीनन्,ज्वाइँ त झन् परैबाट मास्क लगाएर बसिरहेका थिए,आमाजू खुसी देखिन्थिन्।तर हिजो अन्तरवार्ता लिँदा सम्धिनी रो’एको देख्दा मलाई अ’चम्म लाग्यो।मसँग कम्तीमा एक वचन यस्तो घ’टना भयो तपाईंलाई पनि नराम्रो भयो,मलाई नि नराम्रो भयो भनेर भनेको भए नि चि’त्त बुझाउने ठाउँ हुन्थ्यो।तर एक बचन पनि मसँग बोलेकी छैनन्।”

आमाले रुँ’दै भनेकी छन्,”चार बजे मेरी छोरी सुत्थी,त्यहाँ त्यही समयमा छोरी मा’रेर ज्वाइँ बाहिर क्यारमबोर्ड खेल्न जान्थे,र त्यीनै साथीहरूलाई बोला’एर ल्याएको हो।सासू मेडिकलकी मान्छे हुन्,कहाँ थि’च्दा म’र्छे भन्ने सबै थाहा पाएकी थिइन्,यदि मेरी छोरीले औषधि खान्थी भने मलाई एकबचन किन भनिनन् ? तेरो भ्यालु छैन,मलाई मेरो नाति भए पुग्छ भनेर पनि त्यी ससुरा बुढाले धेरै पटक भनेको मैले सुनेको छु।”

आमाजूले त झन् धेरै ट’र्चर दिने गर्थिन् यद्यपि उनी छोरीलाई सहनुपर्छ,आमाजू नन्द भनेको सधैं रहने छैनन् भनेर सम्झा’एको थिएँ मैले।त्यी आमाजू लामो समयदेखि मा’इतमै बस्दै आइरहेकी छिन्।भिडियो पर्दाफास गरिदिन्छु भनेर भन्दा खेरी छोरीले नै नगर्नुस्,मेरो घरको इ’ज्जत जान्छ भनेर छोरीले नै रोकेर गर्न नदिएको पनि उनले भनेकी छन्।अरु नभए पनि छोरीको आत्माको शा’न्तिको लागि भए पनि उसले न्या’य पाएको हेर्न चाहेको कुरा व्यक्त गरेकी छन्। छिमेकीसँग गरिएको कु’राकानीको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रति’क्रिया कमेन्ट गर्नुहोला,
#sudur media बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *