एक्स’नमा उत्रिए गृह’मन्त्री खगराज अधिकारी: ७७ वटै जिल्लामा १२ बुँदे परिपत्र पठाउँदै दिए निर्देशन, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

एक्स’नमा उत्रिए गृह’मन्त्री खगराज अधिकारी: ७७ वटै जिल्लामा १२ बुँदे परिपत्र पठाउँदै दिए निर्देशन, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
उत्खनन समयावधि सकिन लाग्दा मापदण्ड विपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्दै आएका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरुले तोकिएको स्थान भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको थाहा पाएपछि स्थानीयको विरोध गरि आन्दोलन समेत छन् ।

उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरु मापदण्ड विपरित उत्खनन् गर्न सक्रिय भएको स्थानीयले बताएका छन् । नदीमा नीति अनाधिकृतरुपमा उत्खनन् भए पछि स्थानीय समेत आन्दोलित भएका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरुले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेकोमा स्थानीयको विरोध गर्दै आएका थिए ।

‘सरकार आउँछ एक पटकलाई छोड्दिनुस भनेपछि यसभन्दा पहिले हामीले छोडिदिएका थियौं, स्थानीयले भने, ‘तर अब कुनै पनि हालतमा बिना कारवाही छोडनु हुँदैन । नदी दोहन मात्रै नभएर ७८ मिटर तटबन्धको तारजाली काटेर समेत उत्खनन् गरिएको स्थानीय प्रकाश चौधरीले बताए ।नदीजन्य पदार्थको उत्खननको लागि तयार गरिने वातावरणीय प्रभाव प्रतिवेदनमा ठूलो मेसिनको प्रयोग नगर्ने, उत्खननको गहिराइको निश्चित मापदण्ड विपरित नगर्ने, घाटको संरक्षण तथा धार परिवर्तन भन्ने कुरामा सजकता अपनाउँदै जाने भन्ने उल्लेख गरिएको हुन्छ । तर राप्तीको उत्खननमा भने सबै नियम विपरित दोहन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *